७ जेष्ठ २०८१, सोमबार

आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

हिजो ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, महासंघका अनुसार चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको



प्रतिक्रिया दिनुहोस !