११ बैशाख २०८१, मंगलवार

आज पनि किन भेट्दै छन् प्रधानमन्त्री ओली र नेता नेपाल ?



 

काठमाडौ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता गर्ने भएका छन् ।

आइतबार दिउँसो १ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता तय भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।

नेम्वाङका अनुसार आज हुने भेटवार्ताले कार्यदल टुंगो लगाउने छन् ।



प्रतिक्रिया दिनुहोस !