१४ बैशाख २०८१, शुक्रबार

अबदेखि बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने



 

चितवन । अबदेखि बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ ।

नेपाल बैंकर्स सङ्घले आज बिहिबार विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ । थोरै रकम जम्मा गर्नका लागि बैंकमा भिड हुने गरेको भन्दै कोभिड अवधिभरका लागि यस्तो निर्णय भएको सङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !