४ जेष्ठ २०८१, शुक्रबार

कोरोना संक्रमणका कारण नेपालमा एकै दिन २२५ जनाको मृत्यु



 

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा  एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !