३ पुष २०८१, बुधबार

सुरु भयो बालुवाटारमा मन्त्रिपरिषद् बैठक, कस्तो आउला निर्णय ?



 

चितवन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डाकिएको बैठक भर्खरै सुरु भएको जनाएको छ ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, यातायातमन्त्री बसन्त नेम्वाङ,भुमिसुधारमन्त्री शिवमाया तुम्वाहाम्फे, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, कानुनमन्त्री कृष्णगोपाल श्रेष्ठ ,मुख्यसचिव शंकरदास बैरागी लगायत १६ जना सहभागी रहेका छन्।



प्रतिक्रिया दिनुहोस !