२८ बैशाख २०८१, शुक्रबार

दोहोरो अंकले बढ्यो नेप्से



 

चितवन । कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा दोहोरो अंकले उकालो लागेको छ ।

कारोबार सुरु भएको २ घण्टामा नेप्से परिसुचक १७.२९ अंकले उकालो लाग्दै २६३५.७२ को बिन्दुमा पुगेको छ ।

यस्तै, सोही अवधीमा सेन्सेटिभ परिसुचक २.२४ अंकले बढेर ४७३.०१ को बिन्दुमा पुगेको छ ।

सोही अवधीसम्म कारोबारका सबै उपसमुहमध्ये होटल समुह र म्युच्अल फण्ड ओरालो लागेका छन भने बाकी उपसमुह उकालो लागेका छन ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !