३ पुष २०८१, बुधबार

नेपाल समूहका सांसदहरुबीच नै कुरा नमिल्दा तत्काल राजीनामा नदिने निर्णय



काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा नदिने भएका छन् । नेपाल समूहका सांसदहरुबीच नै कुरा नमिलेपछि राजीनामा नदिने निर्णयमा नेपाल समूह पुगेको जनाएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा भने अनुपस्थित रहने नेता भीम रावलले तत्काल राजीनामा नदिने निर्णय भएको जानकारी गराउँदै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको पनि उनले बताए । २०७५ जेठ २ को निर्णयमा नफर्किदासम्म ओलीको कुनै पनि निर्णय मान्य नुहने पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस !