३ पुष २०८१, बुधबार

सकियो संवैधानिक परिषदको बैठक, यस्तो भयो निर्णय



 

काठमाडौ । संवैधानिक परिषद्ले रिक्त संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

आज बसेको परिषदको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको परिषद सदस्य रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

कुन आयोगमा कसको सिफारिस गर्ने भन्ने खुलेको छैन् ।

 



प्रतिक्रिया दिनुहोस !