राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषद् बैठक ? यस्तो छ कारण
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजेलाई बोलाए मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
आजको बैठकमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रण गर्न चाल्नुपर्ने कदम, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताएको छ ।