६ बैशाख २०८१, बिहीबार

निषेधाज्ञाको भएको ७औं दिन उपयत्यकामा यस्तो देखियो (फोटोसहित)



 

काठमाडौं । काठमाडौं उपयत्यकामा निषेधाज्ञा भएको आज ७ दिन पुगेको छ । बैशाख १६ गते विहान ६ बजेबाट जारी निषेधाज्ञा यही बैशाख २९ गतेसम्म थपिएको छ ।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको पालना गराउन ठूलो मात्रामा प्रहरी प्रशासन परिचालित छ । अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !