१ जेष्ठ २०८१, मंगलवार

रैराङ हाइड्रोपावरको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?



काठमाडौं । हिजोको तुलनामा आज रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो समाचार तयार पार्दाको कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४०७ पुगेको हो ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद अर्डरमा २० हजार ३२१ कित्ता शेयर खरीद अर्डर रहेको छ भने विक्रेता शून्य रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !