६ जेष्ठ २०८१, आईतवार

घट्यो आज सुन चाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९० हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज ५ रूपैयाँले घटेर १३ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !