१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे ३ बजे देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको बताएका छन् ।

 

पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस !