१५ चैत्र २०८०, बिहीबार

महिला लघुवित्तको शेयर कारोबारमा सर्किट



 

काठमाडौं । आज करोबार सुरु भएको केही समयमै महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । लघुवित्तको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।

सोमबार कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशत अर्थात ३४३ अंकले बढेर प्रतिशेयर ३ हजार ७८० रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !