१८ बैशाख २०८१, मंगलवार

पर्यटन मन्त्री ढकाल र पत्नीलाई पनि कोरोना संक्रमण



 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र पत्नी इन्दिरा फूयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको र उनीहरु अहिले मन्त्री निवासमै रहेको ढकाल  सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !