१८ बैशाख २०८१, मंगलवार

उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ५९५ जनामा संक्रमण



 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !