१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्रीले आज किन बोलाए मन्त्रिपरिषद बैठक ?



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बोलाएको जनाएको छ ।

बैठकका एजेण्डा भने खुलाइएको छैन । मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस !