दीपक मानाङेले मन्त्रीको शपथ लिँदै
काठमाडौं । गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । गुरुङले सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्ने भएका छन् ।
सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । अब, केहीबेरमा सपथ हुने तयारी रहेको मनाङेका प्रेस सल्लाहकार विक्रम न्यौपाने जानकारी दिए ।