११ बैशाख २०८१, मंगलवार

६ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा युव पक्राउ



काठमाडौं । ६ वर्षीया वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवलाई पक्राउ गरेको छ ।

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुद्धोधन गाउँपालिका २ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !