४ जेष्ठ २०८१, शुक्रबार

नर्भिक अस्पतालमा पूर्वराजा र पूर्वरानीलाई अक्सिजन सपोर्टमा उपचार



 

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ ।

अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका  वैशाख १ गते अस्पताल भर्ना भएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !