६ जेष्ठ २०८१, आईतवार

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक जारी, १६ गतेबाट निषेधाज्ञा गर्न प्रस्ताव



 

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।

यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगो लाग्ने जनाएको छ।

सीसीएमसीले १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !