४ जेष्ठ २०८१, शुक्रबार

कोरोना रोकथामबारे रणनीति बनाउन उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै



 

काठमाडौं । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ । कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ ।

सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !