६ जेष्ठ २०८१, आईतवार

काठमाडौं उपत्यका जिल्ला प्रशासनमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द



 

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

कोरोनमा भाइरस संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

यस्तो छ सूचना

 



प्रतिक्रिया दिनुहोस !