५ जेष्ठ २०८१, शनिबार

भर्खरै सञ्चारकर्मीलाई सरकारले दियो यस्तो निर्देशन



 

काठमाडौं । सरकारले समाचर पढ्दा अन्तर्वाता लिँदा अनिवार्य मास्कको प्रयोग गर्नूका साथै मास्कको प्रयोग नगर्नेको समाचार नबनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमण बढ्दै गएको हुँदा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ प्रयोग गर्न समाचार पढ्ने व्यक्तिले पनि मास्क लगाउन र मास्क नलाइ लिएको अन्तर्वाता तथा अन्य सुचना प्रकाशन नगर्न आग्रह गरेको हो।

सरकारले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

 



प्रतिक्रिया दिनुहोस !