८ बैशाख २०८१, शनिबार

तिलोत्तमा नगरपालिकामा विद्यार्थीको मृत्यु भएपछि शैक्षिक संस्था बन्द



 

काठमाडौं । रुपेन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका प्यारामाउन्ट स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएको छ ।

ज्वरो, रुघाखोजी लागेर बिरामी भएकी उनको उपचारका क्रममा मृत्यु भएपछि नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको छ ।

उनको स्वाव परीक्षणका लागि पठाए पनि कोरोना संक्रमण भए नभएको भने पुष्टि भएको छैन ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !