५ जेष्ठ २०८१, शनिबार

सकियो नेपाल र ओलीको भेटवार्ता



 

काठमाडौं । मेरियट होटलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ ।

डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको भेटपछि नेता नेपालले बताए । उनले भने,’ मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ थाहा छैन ।’

 



प्रतिक्रिया दिनुहोस !