२० बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच आकस्मीक भेटवार्ता



 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आकस्मीक भेटवार्ता भएको जनाएको छ ।

उनीहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो ।

केही समय अगाडी एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीबिच भेटवार्ता भएको थियो।

 



प्रतिक्रिया दिनुहोस !