२५ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्रीलाई भेट्न योगेश भट्टराई सुटुक्क किन पुगे बालुवाटार ?



 

काठमाडौं । एमाले नेता योगेश भट्टराईले आज प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराईले आलीसँग भेट गरेका हुन् । पार्टी एकताको रक्षाका लागि सबैलाई समेटेर अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको उनले बताए ।

भट्टराईसहित २७ सांसदलाई कारवाही प्रक्रिया कानूनी रूपमा अघि बढाउने ढंगले मंगलवार अध्यक्ष तथा संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोधेका थिए ।

पछिल्लो सम भट्टराई, गोकर्ण विष्ट समेतका नेताहरु पार्टी एकता जोगाउन सक्रिय रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !