१८ बैशाख २०८१, मंगलवार

दाङमा कोरोना संक्रमणका कारण पत्रकारको मृत्यु



 

बुटवल । कोरोना संक्रमणका कारण दाङमा एक पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं.१७ का ४० बर्षको पुरुष काठमाडौंमा मंगलबार राति मृत्यु भएको हो ।

केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । पछि काठमाडौं लगिएको थियो।

 

 



प्रतिक्रिया दिनुहोस !