६ जेष्ठ २०८१, आईतवार

९ गतेदेखि एक साताका लागि लकडाउन



 

काठमाडौं । बैशाख ९ गते देखि एक साताका लागि बाँके जिल्लामा लकडाउन हुने भएको छ ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि बाँके जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा उपस्थित अधिकांस सरोकारवालाले बाँकेमा अत्यधिक रुपमा कोरोना संक्रमण बढेकाले लकडाउन गर्नुको विकल्प नभएकोमा जोड दिएका थिए । पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने स्थानीय प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !