७ बैशाख २०८१, शुक्रबार

आज देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना



 

काठमाडौं । आज देशका धेरैजसो स्थानमा मौमस बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि देशभरका अधिकांश ठाउँमा धुम्म रहेको । खासगरी आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा अलि ठूलो वर्षा हुने सम्भावना छ। तर ठूलो भन्नाले भारी वर्षा होइन, मध्यम किसिमको वर्षा हुने महाशाखाल जनाएको छ।

 

 



प्रतिक्रिया दिनुहोस !