६ जेष्ठ २०८१, आईतवार

भर्खरै सकियो माओवादी केन्द्रको स्थायी कमिटी बैठक, यस्तो भयो छलफल



 

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ ।

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताबारे कुनै निर्णय गरेन ।

बैठकमा समर्थन फिर्ताबारे छलफल भएपनि माओवादीले त्यसबारे अन्य राजनीतिक दलहरुसँग समेत थप परामर्शको आवश्यकता देखेका कारण निर्णय लिन नसकेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने तय भएको छ।

 

 

 



प्रतिक्रिया दिनुहोस !