४ जेष्ठ २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै, छलफल एजेन्डा यस्तो छ



 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

सोमवार स्थगित भएको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्ने जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गरिने छ।



प्रतिक्रिया दिनुहोस !