५ जेष्ठ २०८१, शनिबार

के छ प्रधानमन्त्री ओलीले आज पेश गरेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सोमबार ओलीले सो प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमा पार्टी एकीकरण, संकट र एकीकरण अन्त्यका तीन वर्षमा भएका उतारचढावबारे केन्द्रीत रहेर विश्लेषण गरिएको छ । यस्तै संसदलाई अस्थिरताको थलो बनाउने प्रयास हुँदै गरेको, राजनीतिमा विकृति र विसङ्गतिको जोखिम बढेको र आफ्नै पार्टीका कतिपय नेताहरुले शक्तिकेन्द्रसँग साँठगाँठ गर्दै सरकार विरुद्ध गरेको घेराबन्दी र षडयन्त्र गरेकाले बाध्य भएर प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गरिएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस !