५ पुष २०८१, शुक्रबार

किन बोलायो माओवादी केन्द्रले स्थायी कमिटी बैठक ?



 

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुुसार समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन् ।

नेकपाको एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा लगातार लागिपरेका छन् ।



प्रतिक्रिया दिनुहोस !