६ बैशाख २०८१, बिहीबार

विधालय संचालन गर्ने,नगर्ने भन्ने विषयमा काठमाडौं महानगरले दियो भखरै यस्तो निर्देशन(सूचनासहित)



 

काठमाडौं– कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौँ महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थो वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको छ । रामप्रसाद सुवेदीले जानकारी दिए ।

काठमाडं महानगरको जारी सूचना

 

 

 



प्रतिक्रिया दिनुहोस !