७ बैशाख २०८१, शुक्रबार

घट्यो आज सुन चाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा आज मंगलवार सुन को मुल्यमा १ सयले गिरावट आएको हो ।

हिजो प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ८९ हजार ५०० रुपैँयामा कारोवार हुने महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गीरावट आएको । हिजो प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ६० रुपैयाँमा कारोकार हुने महासङ्घले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !