११ बैशाख २०८१, मंगलवार

भोलि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली



 

काठमाडौं । प्रधानमन्त्री ओलीले भोलि देशबासीलाई सम्बोधन गर्ने भएका छन्। ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भोलि विहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

ओलीले नयाँ वर्षको शुभकामना दिनका लागि सम्बोधन गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !