२ जेष्ठ २०८१, बुधबार

साल्ट ट्रेडिङले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश प्रस्ताव गरेको छ ।

चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस !