२६ बैशाख २०८१, बुधबार

आज २०७७ चैत्र २३ गते सोमवारको राशिफल



आज २०७७ चैत्र २३ गते सोमवारको राशिफल। ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मिथुन

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह

आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारिक सद्भाव पनि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।

तुला

आज अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

धनु

आज म, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । दा

कुम्भ

आज बित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

बृष

आज महत्त्वपूर्ण अवसर गुम्न सक्नसक्छ । कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिकक्षेत्रको कार्य सहजै अघि बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कर्कट

आज नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने र धार्मिक यात्राको योग पनि छ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ ।

कन्या

आज यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमीनको कारोबार र शेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ । पढाइमा बाधा आउनेछ ।

बृश्चिक

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शुभ समाचार पनि सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

मकर

आज अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाईनेछ । मन खिन्न हुने स्थिति आउनेछ ।

मीन

आज न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !