५ जेष्ठ २०८१, शनिबार

खनाल-नेपाल समुहको काठमाडौं जिल्लास्तरीय भेला सुरु



 

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समुहको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ । काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई झलनाथ खनाल, माधव नेपाल,अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गर्दैछन् ।

हिजो सम्पन्न भएको स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !