४ जेष्ठ २०८१, शुक्रबार

आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्यमा आज सर्किट



 

काठमाडौं । आइतबार आईएमई जनरल इन्स्योरेन्सको शेयर मुल्यमा सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरपछि कम्पनीको शेयर मुल्यमा सर्किट लागेको ।

बिहीबार कम्पनीको शेयर मुल्य ११९४ थियो । आज त्यो ११९ रुपैयाँले बढेर रू.१ हजार ३१३ पुगेको हो ।

 



प्रतिक्रिया दिनुहोस !