७ जेष्ठ २०८१, सोमबार

आज सुनको मूल्य कतिमा भइरहेको छ कारोबार ?



 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

साताको पहिलो दिन आज आइतबार ‍पनि छापावाला सुन प्रतितोला ८७ हजार ४०० रूपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि आज १२४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !