२५ बैशाख २०८१, मंगलवार

आज २०७७ चैत २२ गते आइतवारको राशिफल



आज २०७७ चैत २२ गते आइतवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । जोश जाँगर र उमङ्ग पनि बढ्नेछ ।

मिथुन

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
रमणीय र सुखद् यात्राको योग छ ।

सिंह

आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । जोश जाँगर र उमङ्ग पनि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

तुला

आज व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दैनिककार्य सम्पादनमा सहजता मिल्नेछ ।

धनु

आज प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ ।

कुम्भ

आज श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयरबजारबाट पनि सफलता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ ।

बृष

आज दैनिककार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट

आज अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

कन्या

आज सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
लक्ष्मी प्रसन्न हुने योग छ ।

बृश्चिक

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दी छाउनसक्छ । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

मकर

आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । टाढिएका मित्रसँग पुनस् सम्बन्ध गाँसिन सक्छ ।

मीन

आज टाढिएका मित्रसँग पुनःसम्बन्ध गाँसिन सक्छ । शेयरबजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !