४ जेष्ठ २०८१, शुक्रबार

माओवादी केन्द्रको बैठक: भयो यस्तो महत्त्वपूर्ण निर्णय



काठमाडौँ । सरकारलाई आफूहरुको समर्थन नरहेको र प्राविधिक रुपमा पत्र लेख्न मात्र बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन् ।

यद्यपी माओवादी केन्द्रको बैठकले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने निष्कर्ष निकालेको छ । सर्वोच्चले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

 



प्रतिक्रिया दिनुहोस !