२१ बैशाख २०८१, शुक्रबार

ओलीलाई कारबाही गर्ने अधिकार छैनः वरिष्ठ नेता नेपाल



 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिँदै पत्र पठाएपछि उनले ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका हुन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्:

https://www.facebook.com/madhavnepaluml/posts/1688103161376132

 



प्रतिक्रिया दिनुहोस !