१ जेष्ठ २०८१, मंगलवार

ग्रीन डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



 

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेकाले आजसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उक्त लाभांश प्रस्तावका लागि कम्पनीले चैत २८ गते साधारण सभा बोलाएको छ । सभा कास्किस्थित होटल बाराहीमा आयोजना हुने छ ।



प्रतिक्रिया दिनुहोस !