२२ बैशाख २०८१, शनिबार

तीन राउण्ड गोलीसहित चितवनमा एक युवक पक्राउ



चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान शुरु गरिएको छ । प्रहरीले नाम भने खलाएको छैन ।

 

 



प्रतिक्रिया दिनुहोस !