४ जेष्ठ २०८१, शुक्रबार

एमाले महासचिवको पत्र पाएपछि उल्टै सोधे माधव नेपालले अध्यक्ष ओलीलाई स्पष्टीकरण(पूर्णपाठसहित)



 

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै स्पष्टीकरण सोधेका छन् ।

यसअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाललाई स्पष्टीकरण सोधेका थिए ।

तर नेता नेपालले बिहीवार अध्यक्ष ओलीको नाममा पत्र लेखेर ‘स्पष्ट गर्नहुन’ भन्दै विभिन्न सवाल पठाएका छन् ।

नेता नेपालले अध्यक्ष ओलीबाटै विधान विपरीत काम भएको आरोप लगाउँदै त्यसबारे स्पष्ट गर्न आग्रह गरेका छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !