४ जेष्ठ २०८१, शुक्रबार

कोरोना जोखिम उच्च रहेको भन्दै अनिवार्य रुपमा मास्क र स्यानिटाइज लगाउन सर्वसाधारणलाई आग्रह(विज्ञप्तिसहित)



 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढेको भन्दै अनिवार्य रुपमा मास्क र स्यानिटाइजर लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

बुधबार प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

 



प्रतिक्रिया दिनुहोस !